लेबनानमा न्यायाधीशबिरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते
असोज २९, बेरुत (एजेन्सी) | लेबनानको राजधानी बेरुतमा न्यायाधीशबिरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली...