२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेबनानमा न्यायाधीशबिरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

२०७८, २९ आश्विन शुक्रबार ०१:४५

असोज २९, बेरुत (एजेन्सी) | लेबनानको राजधानी बेरुतमा न्यायाधीशबिरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना घाइते भएका छन् ।

ती न्यायाधीशले गत वर्ष तटीय सहरमा २१९ जनाको मृत्यु हुने गरी भएको बिस्फोटबारे भइरहेको अनुसन्धानलाई अगाडि बढाइरहेका छन् । 

शुक्रबारको प्रदर्शनमा लेबनिज फोर्सेस (एलएफ) समर्थक क्रिश्चियन बन्दुकधारीहरूले गोली चलाएको हेजबोल्लाह र आमलल आरोप लगाएका छन् । तर, एलएफले सो आरोप अस्वीकार गरेको छ ।


अदालत परिसरबाहिर सयौँ हेजबोल्लाह समर्थकले न्यायाधीश तारेक बितारलाई हटाउन माग गर्दै प्रदर्शन गरेका थिए । अनुसन्धानमा राजनीतिक गन्ध मिसिएको उनहरुको दाबी थियो ।

स्वचालित राइफल सहितका हतियारधारीले प्रदर्शनकारीलाई अन्धाधुन्दा गोली चलाएका थिए । गोलीको आवाज चलेपछि स्थानीय व्यक्ति घरबाट भागेका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ