भारतमा दैनिक २.३४ प्रतिशत कोभिड–१९ सङ्क्रमित
असार २०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप...