श्रीमतीले घर जान नमान्दा, नाक काटेर भागे श्रीमान :टोकेर नाक काटिदिएका थिए
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एक पतिले आफ्नी श्रीमतीको टोकेर नाक काटिदिएका छन्। श्रीमतीले आफूसँगै घर जान अस्वीकार गर्दा उनले टोकेर नाक काटेका हुन्। सदर कोतवाली क्षेत्रको कालिनापुर्वा...