अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, ९ जनाको मृत्यु
चैत ५, काठमाडौँ । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधवार राती वार्दाक प्रान्तको बिहसुद...