कोभिशिल्ड खोपलाई विश्व स्वास्थ्य सङ्गठनले दियो प्रयोग अनुमति
फागुन ४, काठमाडौँ । कोरोनाभाइरस बिरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले प्रयोग अनुमति दिएको छ । सोहि खोप नेपालमा पनि प्रयोग भइरहेको छ । भारतको सीरम इन्स्टिच्युटले उत्पादन...