कोरोनाका कारण विश्वभरी ११ लाख तीन हजारको मृत्यु
असोज ३०, पेरिस (रासस/एपी)। महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित...