मेक्सिकोमा जेट बिमान दुर्घटना: १३ जनाको मृत्यु भएको पुष्टी
बैशाख २५, मेक्सिको | मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।
अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त...