ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु
फागुन २०, वासिङ्टन (रासस/एएफपी) | अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन्...