भारत सरकारले रेलसेवामा कन्डम बाँड्ने निर्णय, यस्तो छ कारण
जेठ १२, नयाँदिल्ली | राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।
देशैभरि रहेका रेल चढ्ने स्थान,...