जेठ ११, एजेन्सी । क्यानाडाको टोरोन्टो नजिकैको बम्बे भेल इन्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जनाको घाइते भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
जेठ ११, एजेन्सी । क्यानाडाको टोरोन्टो नजिकैको बम्बे भेल इन्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जनाको घाइते भएको छ "/>
2026-09-19 05:00 AM
काभ्रेपलान्चोक - KVP

क्यानाडाको इण्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते, ३ को अवस्था गम्भीर

जेठ ११, काठमाण्डौ । क्यानाडाको टोरोन्टो नजिकैको बम्बे भेल इन्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन्। 
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको जानकारी बाहिर आएको छ | विस्फोटका कारण रेस्टुरेन्ट पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई