पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
करीव तीन महिना भन्दा बढी समय देखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार कोरिडोरको नाकाबंदीले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौं रुपियाँको आर्थिक क्षति पुर्याएको व्यापारिक प्रतिनिधिहरूलाई उदृत गर्दैै डन समाचारले रिपोर्ट...