स्विट्जरल्यान्डको बारमा लागेको आगलागीमा मृत्यु सङ्ख्या बढ्ने आशङ्का, ११९ जना घाइते
स्विट्जरल्यान्डको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको एक बारमा लागेको भीषण आगलागीमा करिब चालिस जनाको मृत्यु भएको अनुमान गरिएको छ भने घाइतेको सङ्ख्या एक सय उन्नाइस पुगेको छ । प्रहरीले शुक्रबार आयोजित पत्रकार...