शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यम पोलिटिको सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शान्ति प्रक्रियासँग सम्बन्धित निर्णयहरूमा अमेरिकाको स्वीकृतिको महत्वपूर्ण भूमिका...