१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे गएको उक्त भूकम्पको तीव्रता...