ट्रम्प प्रसाशनद्वारा अमेरिकामा कार आयात गर्दा २५ प्रतिशत कर लगाउने घोषणा
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । अमेरिकामा यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका...