रोनाल्डोको अर्को रेकर्ड : बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर
काठमाडौँ | साउदी प्रो लिगको अल नासार स्टार क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को रेकर्ड बनाएका छन् । आफ्नो क्लब फुटबल करिअरमा यी पोर्चुगिज स्टारले ७०० जितको कीर्तिमान बनाउन सफल बनेका...