अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ)
एजेन्सी | अमेरिकाको राजधानी वासिङ्टन डीसीको रेगन राष्ट्रिय विमानस्थलनजिकै बुधबार राति ६४ जना बोकेको अमेरिकी एअरलाइन्सको विमान र अमेरिकी सेनाकै ३ सदस्य सवार हेलिकप्टर आपसमा ठोकिएर पोटोम्याक नदीमा खसे। स्थानीय...