‘पुष्पा २’: बक्स अफिसमा नयाँ कीर्तिमान, तीन दिनमै कमायो ५८८ करोड
काठमाडौँ | बिहीबार प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ भारतीय बक्स अफिसमा तहल्का मच्चाउँदै नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मको लोकप्रिय संवाद "फायर होइन, वाइल्ड फायर" जस्तै, यसको कमाइ पनि...