अमेरिकाको अनुसन्धान ल्याबबाट ४३ वटा बाँदर भागेपछि…
एजेन्सी | यतिबेला अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् । यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबका थिए । ल्याबका किपरले...