टेलिग्रामका संस्थापक फ्रान्समा पक्राउ, इलोन मस्कको कडा आपत्ति
एजेन्सी। म्यासेजिङ एप टेलिग्रामका अर्बपति संस्थापक एवम् सीईओ पावेल डुरोभलाई शनिबार फ्रान्समा पक्राउ गरिएको छ ।
शनिबार साँझ पेरिसबाहिर बर्गेट विमानस्थलबाट ३९ वर्षीय उनलाई पक्राउ गरिएको हो । यो जानकारी फ्रान्सेली...