हत्या गरेको आरोपमा शेख हसिना बिरुद्ध दायर भयो तेस्रो मुद्धा
साउन ३०, काठमाडौं | बंगलादेशका पुर्व प्रधानमन्त्री शेख हसिना बिरुद्ध थप मुद्धा दर्ता भएको छ ।
राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी...