बंगलादेश अपडेट: नेतृ खालिदा रिहा हुदै, मोहमद यूनुसको नेतृत्वमा सरकार गठनको तयारी
साउन २२, काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।
बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको...