राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै
बैशाख १५, काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् ।
यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार...