परिवारसँग पैसा धुत्न अपहरणको नाटक, प्रहरीले खोज्दा होटलमा लागूऔषधको नसामा धुत भेटिए
माघ २१, काठमाडौँ | थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक पुरुषले पैसाको जोहो गर्न अनौठो तरिका अपनाएका छन् । बैंकक घुमफिर गर्दागर्दै रबी डे नाम गरेका ती पुरुषले साथमा भएको...