गाजाका आम नागरिकलाई इजरायलले ‘सामुहिक सजाय’ दिनु युद्ध अपराध भएको एम्नेष्टीको चेतावनी
एजेन्सी | मानवाधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले इजरायलले गाजाका आमनागरिकलाई दिएको 'सामुहिक सजाय' युद्ध अपराध भएको चेतावनी दिएको छ ।
एम्नेष्टी इन्टरनेशनलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाजामा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा...