विमान दुर्घटना परेका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार
जेठ २७, बोगोटा | विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा...