हार्दिक पाण्ड्या भन्छन्- धोनीसँग हार्दा मलाई केही चिन्ता छैन
जेठ १६, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्स आईपीएल २०२३ को फाइनलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि उसका कप्तान हार्दिक पाण्ड्याले महेन्द्रसिंह धोनीसँगको हारमा आफूलाई कुनै चिन्ता नरहेको बताए ।...