मनिष गुप्ता | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तु जिल्लाको चन्द्रौटामा यहि मंसिर २ गते बिहिवार देखि १२ गते सम्म हुन गइरहेको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगिक व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तु जिल्लाको चन्द्रौटामा यहि मंसिर २ गते बिहिवार देखि १२ गते सम्म हुन गइरहेको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगिक व"/>
2026-09-16 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलीदेखि कपिलवस्तुमा हुने तेश्रो चन्द्रौटा महोत्सवको सम्पुर्ण तयारी पुरा

मनिष गुप्ता | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तु जिल्लाको चन्द्रौटामा यहि मंसिर २ गते बिहिवार देखि १२ गते सम्म हुन गइरहेको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा व्यापार संघका अध्यक्ष एवम् मेला मुल समिति संयोजक महादेव पोख्रेलले अरू वर्ष भन्दा यस वर्ष अपाङ भएका व्यति र जेष्ठ नागरिकहरुलाई प्रवेश शुल्कमा २० प्रतिशत सहुलियत तथा सिधै मंचमा प्रवेश हुन सक्ने व्यवस्था गरिएको बताएका छन् । दशर्कहरूलाई ध्यानमा राख्दै स्वच्छ खानेपानी र शौचालय समेत निर्माण गरिएको उनले बताए । संचारकर्मिको प्रश्नमा जवाब दिदै अन्य बर्षको तुलनामा यस वर्ष स्थानिय स्तरमा उत्पादित वस्तुको प्रचार-प्रसार स्टल राख्नमा सहुलियत धार्मिक स्थलहरूको प्रचार-प्रसार साथै बहादुरगंजमा रहेको सर्पदंश सेवालाई प्रत्येक टिकट मार्फत १ रूपया छुट्याईएको बताउनु भयो । 

मेलामा पर्यटन प्रर्वद्धनका लागी कपिलवस्तुमा रहेका मठ-मन्दिरहरूको फोटो प्रर्दशनि वृत-चित्रको प्रोजेकटर मार्फत प्रर्दशनि मेलाको मुख्य आकर्षणको केन्द्र विन्दुमा रहेको जिकिर गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल