2026-09-16 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा पहिला बजेट नै पाईएन, अहिले बजेट खर्च गर्नै हम्मे

माघ ९, कालिकोट । जिल्लामा स्वास्थ्यक्षेत्रको विकास तथा स्तर उन्नतिका लागि विनियोजित बजेट खर्च गर्न हम्मेहम्मे भएको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले बताउनु भएको छ । 

यो आ.ब.मा मात्र जिल्लाका केही स्वास्थ्य संस्थाहरुको भवन निर्माण तथा स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालय तथा अन्य निकायबाट बजेट ब्यवस्थापन भएपनि छोटो समयमा अक्तियारी आएका कारण यसको कार्यान्वयनका लागि जिल्ला स्वास्थ्यलाई हम्मेहम्मे भएको बताउनु भएको हो ।

बिगतका बर्षहरुमा जिल्लामा स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रयाप्त बजेट आउने नगरेपनि यो बर्षमा भने जिल्लाको स्वास्थ्य सुधारको अवस्था उल्लेख्यरुपमा सुधार भएपछि मन्त्रालय तथा अन्य निकायले थप हौसाला प्रदानका लागि उल्लेख्य बजेटको ब्यवस्थापन गरेपनि छोटो समयका कारण यस्तो अवस्था आएकाले अबको केही महिना केन्द्र तथा क्षेत्रमा हुने कुनै गोष्ठी सेमिनार, ब्यक्तिगत विदा लगायत अन्य कुनै काममा नअल्झी कार्यान्वयनका लागि कटिबद्ध रुपले आफु लाग्ने प्रतिवद्धता समेत प्रमुख अलिले ब्यक्त गर्नु भएको छ । 

हाल जिल्लामा संचालित स्वास्थ्य संस्थाका भवन निर्माणका लागि करिव २९ करोड, स्वास्थ्य उपकरण खरिदका लागि करिव १७ लाख र अन्य ब्यवस्थापनका लागि करिव ४२ लाख बजेट ब्यवस्थापन गर्न पर्ने प्रमुख अलिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल