माधव वेल्वासे/माघ १४, कपिलवस्तु । सहज वचत तथा ऋण सहकारि सस्थाको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

२०६४ सालमा डिभिजन सहकारि कपिलवस्तुमा दर्ता भई सन्चाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/माघ १४, कपिलवस्तु । सहज वचत तथा ऋण सहकारि सस्थाको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

२०६४ सालमा डिभिजन सहकारि कपिलवस्तुमा दर्ता भई सन्चाल"/>

2026-09-16 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहज सहकारिको साधारण सभा सम्पन्न

माधव वेल्वासे/माघ १४, कपिलवस्तु । सहज वचत तथा ऋण सहकारि सस्थाको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

२०६४ सालमा डिभिजन सहकारि कपिलवस्तुमा दर्ता भई सन्चालनमा आएको सहकारिले छोटो समयमा धेरै प्रगति गर्न सफल भएको छ । सभामा वोल्ने वक्ताहरुले सहकारिमा आवद्ध सदस्यहरुको घरमा आगजनि भएको वेला सस्थाले राहत वितरण गरेकोले उदाहरणिय कार्यहरुको वारेमा खुलेरै प्रशंसा गर्दै सहकारिको उत्तर उत्तर प्रगतिको कामना गरेका थिए ।सस्थाका अध्यक्ष दिपक खड्काले सहकारिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सस्थाका लेखा संयोजक लिलामणि पौडेलले आर्थिक वर्ष २०७२ ७३ मा १ करोड ४६ लाख २२ हजार ६ सय १७  वारवारको कारोवार गरेको आय व्याय प्रस्तुत गर्नुभएको थियो ।

सस्थाको सदस्यता वन्न र वाहिरिन को लागि सधै ढोका खुल्ला नै रहने भएकाले सदस्यता सख्या वढाउनु पर्ने कपिलवस्तु वचत तथा ऋण संघ कि सदस्य तथा सृजनसिल वचत तथा ऋण सहकारि सस्था कि अध्यक्ष शुसिला खनालले वताईन ।

सभाको समापनमा वोल्दै सस्थाका अध्यक्ष खड्काले सहकारिको प्रगतिको लागि सवै शेयर सदस्यहरुको ठुलो भुमिका रहेकोले ९१२ सदस्यहरु वनाउन सफल भएकामा खुसि समेत व्याक्त गरे ।सहकारिको आगामि कार्ययोजना अनुमानित आयव्याय समेत प्रस्तुत गरेका थिए ।

सहज वचत तथा ऋण सहकारि सस्थाका अधक्ष्य दिपक खड्काको अध्यक्षता, कपिलवस्तु वचत तथा ऋण संघ कि सदस्य तथा सृजनसिल वचत तथा ऋण सहकारि सस्था कि अध्यक्ष शुसिला खनालको प्रमुख आतिथ्यता, सहज नेपालका उपाध्यक्ष टुक प्रसाद अर्याल लगाएत विभिन्न संघ सस्था प्रतिनिधि,संचारकर्मीहरुको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल