२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विमानस्थलसम्म सडक संजाल जोड्न विभिन्न निकायमा पहल बढ्दो

२०७३, ९ फाल्गुन सोमबार १२:५८

दलसिंह गिरी/फागुन ९, कालिकोट । विगत ३१ बर्षदेखि निर्माणधिन अवस्थामा रहेको कालिकोटको एक मात्र सुनथराली विमान स्थलको परिक्षणउडान यहि गएको माघ २९ गते सफल भए संगै अब विमान स्थल सम्म सडक संजाल जोड्न कालिकोटका अगुवा नेताहरु विभिन्न निकाय तथा दातासंग भेटघाट अभियान ब्यापक बढाउन थालेको छ । 

विमान सफल परिक्षण उडानको एक दिन नवित्दै हुम्ला–कर्नाली राजमार्ग अन्तर्गत लालिघाट देखि सुनथराली विमान स्थल सम्म सडक विस्तार अभियान तत्काल सुरु गरिदिन अहिलेबा बर्तमान यातायात मन्त्रि रमेश लेखक संग कालिकोटका युवा नेता भुपेन्द्रजंग शाही नेतृत्वको टोलीले ज्ञापनपत्र सहित भेटघाट गरेको एक हप्ता नवित्दै आज फेरी कालिकोटको ग्रामिण सडक विस्तारमा काम गर्दै आईरहेको र्याप प्राजेक्ट संग कालिकोटका माननिय शांसद महेन्द्र बहादुर शाही नेतृत्वको टोलीले भेट गरेको छ । 

र्याप ३ को पहलमा रास्कोट क्षेत्रका सिपखाना स्यूना फुकोट गाविस सडक संजालमा जोडिय संगै अब मुम्रा मेहलमुडी रकु हुदै कोटवाडाको सुनथराली विमान स्थल सम्म सडक विस्तारका लागि कार्यक्रम अगाडी बढाई दिन र्याप प्रोजेक्ट संग आग्रह सहितको लिखित ज्ञापनपत्र बुझाएको रास्कोट नगर क्षेत्रका संयोजक धर्मराज शाही पोषणले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ