माधव बेल्वासे/चैत ५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० मा रहेको हिमपत कृषि सहकारि सस्थामा पुनः शिवराज सुवेदिको नेतृत्वमा समिति चयन  भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत ५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० मा रहेको हिमपत कृषि सहकारि सस्थामा पुनः शिवराज सुवेदिको नेतृत्वमा समिति चयन  भएको छ ।&"/>

2026-09-16 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमपात सहकारीमा पुनः सुवेदिको नेतृत्व


माधव बेल्वासे/चैत ५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० मा रहेको हिमपत कृषि सहकारि सस्थामा पुनः शिवराज सुवेदिको नेतृत्वमा समिति चयन  भएको छ । 

जसको उपाध्यक्षमा अनिता शर्मा ,सचिव शिसिर लामिछाने, सह सचिव वसन्ता वेल्वासे, कोषध्यक्ष जविन केसि सहित ११ कार्यसमिति चयन गरिएको छ । चन्द्रौटामा सनिवार भएको सस्थाको प्रारम्भिक साधारण सभा तथा रक्तदान कार्यक्रमले सो समिति चयन गरेको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले सस्था स्थापना भएको ३ महिनाको अवधिमा २ सय भन्दा वढि शेयर सदस्य वनाई उदाहरणिय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । सहकारिले छरिएर रहेको रकम र सिपलाई एक ठाउमा ल्याई कार्य सन्चालन गर्ने भएकाले शहर भन्दा गाउ गाउमा समुह वनाई  काम गर्नुपर्ने डिभिजन सहकारि कार्यलय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेलले वताए । पछिल्लो समयमा सरकारलाई कर दिर्नुपर्ने भएकाले  सहकारिले आफ्नो वास्ताविक नाफा नदेखाउने गरेको  र यस्ता सहकारिहरुको भविष्य नरहेको समेत उनले वताए । 

नेपाल रेडक्रस सोसाईटि रुपन्देहि का प्रेमलाल उदासले रक्तदान जिवनदान रहेको र थोरै रगतले कसैले नया जिवन पाउने भएकोले स्वस्थ्य व्याक्तिले रक्तदान गर्नुपर्ने वताए । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल,समाजसेवि कृष्णकुमार चौधरि,अजय थापा,प्रेमलाल उदास,अर्जुन सापकोटा लगाएतले मन्तव्य दिएका थिए । ५३ जनाले सोहि कार्यक्रममा रक्तदान गरेका थिए । 

शिवराज सुवेदिको अध्यक्षतामा, डिभिजन सहकारि कार्यलय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेल प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सन्चालन संचारकर्मी चिन्ता परियारले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल