नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गए"/>

2026-09-19 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा बढ्दै व्यवासायीक प्रतिस्प्रधा

नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गएइको हो । गएको हप्ता मात्रै २० लाखको लगानीमा बैतडीको गोठलापानी स्थित मेन चौराहा नजिकै जुलाघाट जाने बाटोमा गंगा रेष्टुरेन्ट एण्ड स्वीट खुलेको छ । 

ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै गंगा रेष्टुरेन्टले सफा बातावरणमा स्थानीय तथा अन्य परिकारहरुको स्वाद सहित सेवा सुचारु गरेको जनाएको छ ।

रेष्टुरेन्टभित्र फ्रि वाईफाईको सुविधा रहेको उक्त रेष्टुरेन्ट बैतडीमै सफा र नयाँ व्यवस्थापनका साथ खुलेको ग्राहकहरुको भनाई छ । 

महिला उद्यमी भुवनेश्वरी भट्टको नाममा दर्ता रहेको उक्त रेष्टुरेन्टमा उनका पति ईश्वरदत्त भट्ट पनि छन् । बैतडीमा भित्रिने पाहुनाहरुलाई अडर अनुउसार स्थानीय परिकारहरु डुब्का, मकैको रोटी, चामलको रोटी (माण) मही (छाँच) पनि उपलब्ध गराईने  संञ्चालक भुवनेश्वरी भट्टले बताए ।

२० लाखको लागतमा खोलिएको रेष्टुरेन्टले निकट दिनमै स्थानीय तथा अन्य चाईनिज सबै प्रकारका खानाका परिकारहरु समेत उपलब्ध गराउने भट्टको भनाई छ । 

गंगा रेष्टुरेन्टले बैतडीमा सरसफाई, ग्राहक प्रतिको व्यवहार र परिकारका सन्र्दभमा ग्राहक सन्तुष्ट हुने खालको सुविधा दिने गरेको एक ग्राहक चन्द्रदेव भट्टको भनाई छ । 

पछिल्लो समय बैतडीमा होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढीरहेको छ । बैतडीमा धेरै होटल र रेष्टुरेन्टहरु खोलिएको भएपनि ग्राहक को माग र आवश्यकता अनुसारका परिकारहरु उपलब्ध गराउनु नसक्नु र ग्राहक प्रतिको व्यवाहर र सरसफाईमा समेत कमजोरी हुने गरेको स्थानीय ग्राहकहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह