2026-09-14 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय सार्वजनिक

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा गत वर्ष भएको तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय आईतवार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । २०७३ साल मंसीर २ गते देखी १३ गते सम्म संचालन भएको महोत्सवमा भएको ५९ लाख ७५ हजार ७ सय ७० वरावरको आयव्याय प्रस्तुत गरिएको छ ।

महोत्सवमा मा जम्मा आम्दानि ५९ लाख ७५ हजार ७ सय ७० मध्ये खर्च ५५ लाख ८८ हजार ९ सय ४४ भएको र सस्थालाई नाफा ३ लाख ८६ हजार ८ सय २६ भएको महोत्सवमा मुल समिति संयोजक महादेव पोखरेलले वताए । कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धिको मुल आधार भन्ने नारासहित संचालन भएको महोत्सवले कपिलवस्तुका पर्यटकिय उद्योगिक तथा कृषि क्षेत्रको प्रचार गरिएको पोख्रेलले वताए । आईतवार भएकै कार्यक्रमको अवशरमा महोत्सव लाग्नुपुर्व घोषणा गरिएको प्रति टिकट रु १ का दरले वहादुरगंज सर्पदशालाई दिने भनिएको रमक एकमुष्ट ३० हजार प्रदान गरिएको छ ।

व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको सम्मान तथा आयव्याय सार्वजनिक कार्यक्रममा कपिलवस्तु क्षेत्र ३ प्रदेश सभा १ का सदस्य अर्जुन केसीलाई संघले सम्मान गरेको छ । सम्मान पछि कार्यक्रममा वोल्दै केसीले व्यापार संघले गत वर्ष लगाएको महोत्सव ले यस क्षेत्रको विकाशमा सहयोग गरेको वताए । महोत्सवले यस क्षेत्रका कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धी बनाउने प्रयास गरेको जिकिर गरे ।महोत्सव लगाउने विषयमा विवाद भन्दा पनि यस क्षेत्रका संघ सस्था सवैको महोत्सव हुने भएकाले सवैले सहयोग गर्नुपर्ने धारण राखे ।

त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले महोत्सव लगाएर एक सामाजिक काम गरेकोमा व्यापार संघ कपिलवस्तुलाई धन्यवाद दिए । महोत्सव वाट यस क्षेत्रमा सर्पले टोकेर पिडितहरुलाई सहयोग गरिनु पं्रसशानिय कार्य रहेको दावि गरे ।अधिकारीका अनुसनार महोत्सवमा वाहिरी वस्तु ल्याएर देखाउनु भन्दा यस क्षेत्रका वस्तुलाई प्रथमिकता दिएर प्रवद्धन गर्न आयोजक सस्थाहरुलाई सुझाव दिए ।अन्य क्षेत्रका व्यापारी भन्दा पनि यस क्षेत्रका व्यापारीले नै स्थान दिनुपर्नेमा अधिकारीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ