2026-10-31 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विजयनगर गाउँपालिकाको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउपालिकाले आ.व. २०७४।७५ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रवार खुरुहुरीयामा आयोजितक एक कार्यक्रममा सार्वजनिक गरिएको छ । 

गाउपालिकाका प्रमुख गोपाल थापाले ३८ करोड७९ लाख५६ हजार बरावरको निति तथा कार्यक्रमको बजेट सार्वजनिक गरे ।खर्च तर्फ चालु खर्चमा १५ करोड २० लाख१३ हजार र पुजिगत तर्फ २३ करोड ५९ लाख४३ हजार रहेको छ ।

गाउपालिकालाई आगामी ५ वर्षमा विजयनगर गाउपालिकालाई स्थानिय सरकारको रुपमा सस्थागत गर्दै सामाजिक सदभाग झल्काउदै मुलुककै उत्कृष्ट समुन्नत र सुन्दर गाउपालिका बनाउने उद्देश्य सहित योजनाहरु बनाएको पालिका प्रमुख गोपाल थापाले वताए ।

वजेट विनियोजन गर्दा सडक,सिचाई,स्थानिय पुर्वधार, शिक्षा, स्वास्थ्य, खानेपानी,वातावरण संरक्षण,कृषि तथा उद्योगहरुलाई प्राथमिकताका हेरीएको थापाले जिकिर गरे ।सवै क्षेत्रमा आत्मनिर्भर हुदै शीघ्र गरिवी निवारण गर्न मानव शसाधनका विकाश गर्ने र समग्र अर्थतन्त्रलाई समृद्धि र दिगो आर्थिक सामाजिक विकाश लैजाने कार्य चुनैचिपुर्ण रहेको समेत थापाले वताए ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र  न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको दक्षिणि क्षेत्रको विकाशले गति वढाउने वताए ।मधेशी समुदायको वाहुल्यता रहेको ठाउमा लगानी कम हुने भएकाले विकाश कम भएको वताए ।

अहिले सम्म सविद्यान निमार्ण र कार्यन्वयनमा रहेको र अव आर्थिक विकाश तर्फ लागेकोमा जोड दिए ।कपिलवस्तुको विजयनगरले एक एतिहासिक योजनाहरु ल्याएको भन्दै प्रशसा गरे । 

सांसद शाहले निति तथा कार्यक्रमहरु लाई व्यभारमा लागु गर्न गाउपालिकालाई आग्रह गरे । विगतमा निति तथा कार्यक्रमहरु जनता सामु नपुग्दा विकाश नभएकोले अहिल स्थानिय सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने वताए ।सासंद शाहले फरक प्रशङगमा वोल्दै वाम सरकार हुने हल्ला भएतापनि त्यो धेरैदिन नटिक्ने वताए 

त्यस्तै प्रदेश सदस्य अर्जुन केसीले कपिलवस्तुमा विकाशका योजना हरु ल्याउने आफुले सक्दो प्रयास गर्ने वताए । एक एतिहासी पर्यटकीय स्थल रहेको कपिलवस्तुमा नैमुरे आयोजना र तिलौराकोट को विशेष योजनाहरु ल्याउने प्रयासमा आफु लाग्ने जनाए ।

त्यस्तै कार्यक्रममा वोल्ने पुर्वराज्य मन्त्रि इश्वर दयाल मिश्र,नेपाली काग्रेसका प्रतिनिधि अमर पौडेल,एमालेका कृष्ण प्रसाद भण्डारी, नेकपा माओवादी केन्द्रका दिनेश चापागाई नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला सचिव हरी अधिकारी,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगाएतले योजनाहरु कार्यन्व्यन हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय