2026-09-14 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा बृहत सांस्कृतिक महोत्सवको तयारी तिब्र

फागुन १३, कालीकोट । जिल्लाकै दुर्गम मानिने पचाल झरना गाँउपालिकाले प्रथम पटक बृहत साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ । 

पर्यटन पर्बद्धन र बिकासका लागि बृहत साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ । 

नेपालकै अग्लो झरना भनेर दाबी गरीएको पचाल झरना अबस्थीत गाँउपालिकाले सो झरना सँगै अन्य पर्यटकिय स्थल र त्यहाँको सस्कृतिको प्रचारप्रसारको गर्ने उद्येष्य सहित महोत्सव सञ्चालनको तयारीमा जुटेको हो । 

महोत्सव २०७५ सालको बैशाख ५ गते देखि १० गते सम्म सञ्चालन गर्ने निर्णय गरीएको पालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिएकाछन् । महोत्सव ५ दिन सम्म सञ्चालन हुने छ ।

पर्यटन, धार्मीक, साँस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको सो क्षेत्रको प्रबद्र्धनका लागि सञ्चालन  हुने महोत्सव पर्यटन प्रबद्र्धनका लागि कोसेढुंगा सावित हुने पनि अध्यक्ष सेजुवालले दाबी गरेका छन् ।

प्रभात पचाल झरना साँस्कृतिक मञ्चका अध्यक्ष विवशकुमार सेजुवालले पचाल झरनाको नामबाट नामाकरण गरिएको पालिकाले सञ्चालन गर्ने साँस्कृतिक महोत्सव मार्फत त्यहाँको प्राकृतिक सम्भावनाका बारेमा स्वदेशी तथा विदेशीहरु जानकार हुने र पर्यटनको गन्तब्य स्थान बन्ने विस्वास ब्यक्त गरे ।

त्यहाँको भेषभूषा, परम्परा, रितिरीवाज, सँस्कृत, स्थानीय उत्पाद तथा पर्यटकिय स्थलहरुले मानीसहरुको मन लोभ्याउने स्थानीय जानकार बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले