2026-06-24 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सले बेइजिङ र ल्हासा उडाउने नयाँ जहाज ल्याउँदै

2020-03-02

फागुन १९, काठमाडौँ | काठमाडौंबाट चीनको राजधानी बेइजिङ र तीब्बतको ल्हासा उडान गर्नका लागि हिमालय एयरलाइन्सले नयाँ जहाज खरिद गर्न भएको छ | एयरबसको ए३१९ जहाज आज आइपुग्ने एयरलाइन्सले बताएको छ |

उक्त जहाज कम्पनीबाट सिधै खरिद गरिएको नयाँ जहाज भएको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले जनाएका छन | आज आउने जहाजसहति हिमालयसँग एयरबसका चार ओटा न्यरोबडी जहाज छन् | यसअघि एयरलाइन्ससँग एयरबसकै ए३२० फेमलीका ३ जहाज छन् |

अब हिमालयले थप दुई जहाज खरिदका लागि सरकारसँग अनुमति माग गरेको छ | कोरोना भाइरसको संक्रमणले उडान प्रभावित भएपछि बाँकी दुई जहाज ल्याउने प्रक्रिया भने केही ढिला भएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता