नन्दराम जैशी | साउन ७ जुम्ला | जुम्लामा बिहिबार देखि रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जले आफ््नो परीक्षण प्रशासण सेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन ७ जुम्ला | जुम्लामा बिहिबार देखि रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जले आफ््नो परीक्षण प्रशासण सेव"/>
2026-10-15 06:09 AM
अर्थ/विकास

जुम्लामा रेडियो माउन्टेन एफएमको परीक्षण प्रशारण सेवा शुरु

नन्दराम जैशी | साउन ७ जुम्ला | जुम्लामा बिहिबार देखि रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जले आफ््नो परीक्षण प्रशासण सेवा शुरु गरेको छ । जिल्लाको गज्र्याङकोट गाविसको चिमाराबाट आजदेखि आफ्नो परीक्षण प्रशासण सेवा शुरु गरेको रेडियो माउन्टेन एफएम जुम्लाले जनाएको छ । माउन्टेन एफएमका अध्यक्ष कुसेन्द्र बहादुर महतका अनुसार आजबाट आफ्नो परीक्षण प्रशासण सेवा शुरु गरेको माउन्टेन एफएम कर्णाली सहित मध्य तथा सुदुरका केहि  जिल्लामा प्रत्यक्ष सुन्न सकिने जनाइएको छ ।   

एफएमको आजदेखि परीक्षण प्रशासण सेवा शुरु गरीएकाले रेडियो सुनिसकेपछि आवाश्यक सल्लाह सुझाब दिन आग्रह गरीएको छ । माउन्टेन एफएमले रेडियो कर्णालीसँगको साझेदारीमा आफ्नो परीक्षण प्रशासण सेवा शुरु गरेकोले उक्त एफएम ब्याण्डकबाट रेडियो कर्णालीद्धारा प्रशारण हुने सबै कार्यक्रम सुन्न सकिने अध्यक्ष महतले बताउनुभयो ।

अकोराब नेपालका इन्जीनियर रादिब महर्जनदनले माउन्टेन एफएमको जडान कार्य अन्तीम चरणमा पुगेको बताउनु भएको छ । माउन्टेन एफएम परीक्षण प्रशारण सेवामा रहेकाले रेडियो तत्काल स्पष्ट सुन्न नसकिएको बताइएको छ । साथै माउन्टेन एफएम परीक्षण प्रशारण अवधिभर जँहा, जसरी सुनिएको छ, आवाश्यक सल्लाह सुझाबका साथ तत्काल खबर गर्न पनि सम्पुर्णमा आग्रह गरीएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने