2026-08-26 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से ९.९४ अंकले बढ्यो

फागुन ५, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से ९.९४ अंकले बढेको छ । आज ९.९४ अंक अर्थात ०.३८ प्रतिशतले बढेर २६११.४५ अंकमा रोकिएको हो । २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर किनबेच भएर ८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १२ उपसमुह मध्ये पाँचको सूचक सकारात्मक देखिएका छन् भने ७ उपसमुहको सूचक नकारात्मक देखिएका छन् ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रचर बैंक शिर्षस्थानमा रहेको छ । कारोबार खुले देखिनै निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको बैंकको शेयर यस दिन ६९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नविल बैंकको ४१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै ग्लोवल आइएमई बैंक, नेपाल बैंक, नेको इन्स्योरेन्स, प्रभु बैंक, सिद्धार्थ बैंक र कुमारी बैंक लगायतको उच्च कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग