पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ६,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :