भदौ १६, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको स"/>
2026-09-16 10:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाै महिनाभित्रै संचालन हुने भाे त सुनथरालीको बिमानस्थल

भदौ १६, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता भएकाले, अाफ्नै कार्यकालमा अन्तराष्टि्य उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान खरिद गर्ने र कालिकाेटकाे सुनथराली बिमान स्थलमा ९ महिना भित्र विमान टेकअप गराइ छाड्ने दावी गर्नु भएकाे हाे ।

साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याए मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउदै अाफ्नाे अब बाकी ८ महिनाकाे कार्यकालमा  सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने अाफु जहाज किन्ने योजनामा अवश्य पनि सफलहुने बिश्वास ब्यक्त गर्नु भएकाे छ । हाल वर्षमा ५०।६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै शाहीले अन्तराष्टिय उडानका लागि अाफ्नै कार्यकालमा विमान खरिद गरी स्वदेशी पुँजीको रुपदिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बाेल्दै मन्त्री शाहीले देश संघीय राज्यमा गैसकेकोले अब प्रत्येक प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत बताउनु भएकाे छ । देशका बिभिन्न ठाउमा निर्माणा धिन अवस्थामा रहेका बिमान स्थलहरुकाे अवस्थाबारे मुल्यांकन गरी दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न सम्बन्धित निकायलाइ निर्देशन  दिएको बताउदै कालिकाेटमा निर्माणाधिन सुनथराली विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गरीसक्ने बताउदै यसकाे सही सदुपयाेग तथा प्रभावकारीताकाे लागि बाह्य पर्यटन भित्राउने गुरुयाेजना बनाउन अावश्यक रहेकाे बताउनु भएकाे छ । विदेशी पर्यटकहरु नेपालको संस्कृति, कला, नदिनाला अवलाेकन गर्न आउने भएकाले यी सम्पदाहरुको संरक्षण एवम् प्रर्वद्धन गर्नु सबैको दायित्व भएको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु