सकारात्मक विकास स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सकारात्मक विकास स"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चामुण्डामा दूव्र्यसनी विरुद्धको अन्तरचेतना

असार १, काठमाडौं । लागूऔषध दूव्र्यसनी विरुद्धको लघुचलचित्र अन्तरचेतना शुक्रबार चामुण्डा माध्यमिक विद्यालय जोरपाटीमा प्रर्दशन भएको छ । 

सकारात्मक विकास सञ्चार केन्द्रद्वारा निर्मित उक्त लघुचचित्रमा विद्यार्थीहरुका मनोभावना, शिक्षक र अभिभावकको निगरानीमा कुलत लागेकाहरुको समस्या पहिचान गरी समाधानका विषयमा लाग्न प्रेरित गरिएको छ । आफ्ना सार्थीभाईले कसरी कुलत जस्ता दूव्र्यसनीमा फसाउन सक्छ त्यसबारे सचेत र सजग बनाउन विद्यार्थीहरुलाई सहयोग पुग्ने लघुचलचित्र निर्माता तथा संस्थाका अध्यक्ष भिम लामाले बताए । 

विद्यार्थीहरु भविश्यका निर्माणकर्ता हुन्, विद्यालय उमेरबाटै समाजप्रति जिम्मेवार बन्न सिक्नु पर्ने र कर्तव्यबोध गराउने उद्देश्यले उक्त चलचित्र तथा अन्तरक्रिया कार्यक्रम गरेको अध्यक्ष लामाले जनाए । उक्त कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालयका प्रचार्य यादब पौडेल, संस्थाका सहसचिब रवि रिमाल, कोषाध्यक्ष मनिका लोप्चन र शिक्षकहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई