2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ल क्याम्पसमा सवै विद्द्याहरुर्थीहरुले एल.एल.बि. पढ्न पाउने नयाँ निर्णय !

असार १४, काठमाडौँ | ‘नेपाल ल’ को डीन कार्यालय र विद्द्यार्थी संगठनहरुबीच नयाँ समझदारी भएको छ l समझदारी पत्र अनुसार सवै पढ्न चाहने विद्द्यार्थीहरुलाई प्रशासनले भर्ना लिने  विद्द्यार्थी संगठन र प्रशासन  विच सहमति भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले बताएका छन् l 

डीन कार्यालयको  निर्णय अनुसार यस वर्षदेखि कोटा निर्धारण गरि ८ सय विद्द्यार्थीलाई मात्र अध्ययन-अध्यापन गराउन सकिने भन्दै जेष्ठ १९ गते प्रवेश परिक्षा लिएको थियो तर विभिन्न विद्द्यार्थी संगठनहरुको बिरोधका कारण नतिजा प्रकाशन नहुँदै नयाँ निर्णय भएको अध्यक्ष रायमाझीले  बताएका छन् l

यहि असार २१ गते देखि भर्ना सुरु हुने र प्रवेश परिक्षामा सहभागी भएका तथा नभएका सवै विद्द्यार्थिहरुले भर्ना गर्न पाउने लिखित समझदारी भएको अध्यक्ष रायमाझीले बताए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई