2026-09-18 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, कसरी दिने आवेदन हेर्नुहोस

पुस १, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५ सय ६० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २ सय ८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमाणपत्र तहको शिक्षा अध्ययनका लागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन समेत खुल्ला गरेको हो ।

सीटीईभीटीले परीक्षार्थी छनोटका लागि खुलाएको प्रवेश परीक्षाको आवेदन विद्यार्थीहरुले पुस ३० गतेसम्म भरिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुने सीटीईभीटीले जनाएको छ । यसको पूर्ण विवरण सीटीईभीटीले प्रकाशित गरेको सूचना हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई