२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिभाबकको जिम्मेवारी लिएका प्रम र सरकार प्रमुखको छोरा – छोरी प्रति बेवास्था

२०७६, २ असार सोमबार ११:२०

 दान बहादुर बुढा, असार २, मुगु |  शैक्षिक शत्र २०७५सालको शैक्ष्कि शत्र सुरुहुने समयमा सरकार प्रमुखले मुगुका बिपन्न तथा कम्जोर आर्थिक स्तर भएका बालबालिकाको अभिभाबकत्व लिएका थिए |

 आज तिनै सरकार प्रमुख बेखबर छन् | उनीहरुको दिन कसरी बितिरहेका छन् के खान्छन  बिद्यालय जान्छन कि जादैनन केहि थाहा छैन | जिम्मेवार बिहिन बनेका छन् ,र ति सरकार प्रमुखहरुले आफ्नो जिम्मेवारी बिर्सिसकेका छन्  | 

देशका मन्त्री देखी सभासद सम्मका महत्वपूर्ण ब्याक्तिहरुले मुगु जिल्लाका गरिब घर परिवारमा जन्मेका १५ जना बाल बालिकाहरुको अभिभाबक्तो गरेको थिए जस मध्य ,प्रधान मन्त्री केपी शमाओली र अनकी धर्म पत्नि राधिका शाक्यले अभिभाबक्तो गरेका क्रमश ठिल्य साग्मु तामा ,छिरिङ् छोजुङ् लामाले सामान्य पढाई खर्च पाई रहेका छन भने,

 

रक्षा मन्त्री ईब्शर पोखरेलले अभिभाबक्तो गरेको पुस्कर रोकाया,सुयदेबी रोकाया,पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अभिभाबक्तो गरेका पुन्न बहादुर कुलाल,कणाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले अभिभाबक्तो गरेका सरोज नेपाली,पुर्व सभामुख सुवास नेग्माङ्ले अभिभाबक्तो गरेका बिनिता नेपाली ,पुर्व मन्त्री जनादन शर्माले अभिभाबक्तो गरेको सन्तोस भियाल,माननिय गोपाल बमले अभिभाबक्तो गरेको रोशन रोकाया,इपराज रोकाया,भूबि ब्याबस्था मन्त्री कणाली प्रदेश बिकला केसीले अभिभाबक्तो गरेको कुम्बराज रोकाया ,कणाली प्रदेश सरकारका पर्यटन मन्त्री नन्दसिह बुढाले अभिभाबक्तो गरेको देबराज रोकाया कणाली पदेश सरकारका आर्थिक मामिला मनत्री प्रकास ज्यालाले अभिभाबक्तो गरेको सृष्टी रोकाया,सामाजिक बिकास मन्त्री दल रावतले अभिभाबक्तो गरेको नन्दसिह रोकाय र माननिय मोहोन बानियले अभिभाबक्तो गरेको सुरेन्द्र रोकायाको अबस्था के छ कहाँ पढि रहेका छन के छ अबस्था भन्ने बारे कुनै पनि अभिभाबक्तोलाई थाहाँ चिन्ता नभएको नाम मात्र कमाउनको लागी  अभिभाबक्तोको जिम्मा लिएको स्थानिय बासीहरुको गुनासो रहेको छ । 


शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री  गिरिराज मणि पोखरेलले भने, बिद्यालय भर्ना अभियानमा अभिभावकत्व गरेकी कार्मायाङ्जीन लामालाई  शैक्षिक शत्र २०७६मा पढाई खर्चको लागी पुन दश हजार रुपैया सहयोग गरेका छन । 

दश हजार मध्य २ हजारको झोला र अन्य सामान आठ हजार नगद जिल्ला समन्वय समितिका संयोजक पूर्ण बहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी जय बहादुर घिमिरेको संयुक्त रोवरमा लामाकि आमा कामा छुटुक लामाको हातमा हस्तान्तरण गरेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख सूर्य बहादुर खत्रीले जानकारी दिएका छन । 

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री  गिरिराज मणि पोखरेलले देशमा रहेका बिभिन्न जिल्लामा रहेका १५ जना बालबालीकालाई अभिभावक्तो गदौ आई रहेका छन ।भने सबै जिल्लाका बालबालिकाहरुलाई सामान्य पढाई खर्च समेत ब्याहोदौ आई रहेको समेत खत्रीले बताएका छन । 

मुगु जिल्लाको मुगमकामारोङ गाँउ पालिका मह गाँउकी कार्मा याङ्जीन लामालाई कक्षा १मा पढ्दा शिक्षा मन्त्रीले अभिभावक्तो गरेको थिए । अहिले लामा गाँउ घरमा शिक्षा मनत्रीकी छोरी भनेर सबैले चिन्ने गरेका छन । लामा शैक्षि शत्र २०७६ मा बु ४ माबि माग्री बिद्यालयमा भर्ना भएर पढ्दै आई रहेकी  छन । 

आव शैक्षिक सत्र २०७६को पढाई खर्च पाए पछि लामा निकै खुसी हुदै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रीलाई आफ्नै हस्ताक्षेर बाट लेखेर  हजुरले पठाएको पैसा पाए खुसी लाग्यो भन्दै शिक्षा मन्त्रीलाई सानो पत्र पठाएकी छन ।

याङ्जीन लामालाई गाँउ घरका हिजो आज शिक्षा मन्त्रीकी छोरी भनेर सबैले चिन्ने गरेका छन ।" गर्त बर्ष मन्त्री ज्यूले मेरी छोरीलाई बिद्यालय भर्ना गर्ने समयमा  अभिभाबक्तो गनु भएको हुदा निकै खुसी लिाग्यो यो बर्ष पनि पढाई खर्च समेत दिनु भएकोमा निकै खुसी भएको  याङ्जीन लामा की आमा कामा छुटुक लामाले बताएकी छन "।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ