२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चद्वारा वैदेशिक अध्ययनमा जाने नेपालीलाई अनुमति नरोक्न आदेश

२०७६, ६ असार शुक्रबार १९:१६

असार ७, काठमाडौँ | सर्वोच्च अदालतले कक्षा १२ उत्तीर्ण नभएका विद्यार्थीलाई बिदेशमा अध्ययन गर्न जाने अनुमतिपत्र (नो अब्जेक्सन लेटर) नदिने शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको छ । शिक्षा मन्त्रालयले जेठ २९ मा १२ पास गरेका विद्यार्थीलाई मात्र वैदेशिक अनुमतिपत्र दिने निर्णय गरेको थियो ।

शिक्षा मन्त्रालयले एसएलसी तथा एसईई उत्तीर्ण विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका लगायत देशमा पढ्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेको थियो ।  

सर्वोच्चको आदेशसँगै विदेश अध्ययनमा जान चाहने हजारौंको शंख्यामा नेपाली बिद्यार्थीहरुलाई चिन्ताको विषय बनेको थियो भने बिद्यार्थीमा मात्र नभई काठमाडौँमा संचालित कन्सलटेन्सीहरुलाई पनि शिक्षा मन्त्रालयको निर्णयले तनावको स्थिति सृजना गरेको थियो । 

शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले असार ८ गतेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको हो । सोही दिन दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि बोलाएको छ ।

अधिवक्ता रामदत्त ओझाले मन्त्रालयको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै रिट निदेवन दिएपछि त्यसको सुनुवाई गर्दै आइतबारसम्मको लागि उक्त आदेश रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा