2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कनिष्ठलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको भन्दै जनप्रशासनमा अनेरास्ववियुको ताला

कात्तिक ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘जनप्रशासन केन्द्रीय विभाग’मा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ । बल्खुस्थित विभागको कार्यालयमा शुक्रबार बिहान अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले तालाबन्दी गरेको हो ।

जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाहीलाई जनप्रशासन विभागको पनि जिम्मेवारी दिएर दोहोरो भूमिका दिइएकाले तालाबन्दी गरिएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उमेशभक्त जोशीले जानकारी दिए । विभागीय प्रमुखको जिम्मेवारी दिंदा योग्यता, क्षमता र वरिष्ठतालाई प्राथमिकता दिंदै जानुपर्नेमा त्यसो नभएकोले तालाबन्दी गर्न बाध्य भएको जोशीले बताए ।

माग पनि पुरा नभएसम्म आन्दोलनमा जारी रहने जोशीले बताए ।  एमफिल तहको पढाइमा भएका ढिलासुस्ती प्रति गम्भीर ध्यानाकर्षण भन्दै अनेरास्ववियुले अविलम्ब कक्षा सुचारु गर्न माग पनि गरेको छ । 

जनप्रशासन केन्द्रीय विभाग र जनप्रशासन क्याम्पसमा स्नातक, स्नातकोत्तर र एमफिल तहको प्रशासनिक विषय पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई