Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ३, काठमाडौं । </b>सरकारले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ | देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको हो ।&nbsp;<br></p><p>प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ&nbsp; |&nbsp;</p><p>शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ | यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो |</p>