नेपालमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

साझासवाल
1 Min Read

<p>असार १२, काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको हो ।&nbsp;</p><p>दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । </p><p>राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।&nbsp;</p><p>&nbsp;नेपालमा&nbsp;यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply